FAQs Complain Problems

खार्पूनाथ-शिवालय

Read More

खार्पूनाथ-शिवालय-मन्दिर

Read More

माघे-संक्रान्तिमा-लगाउने-संस्कृतिक-पोशाक

Read More

खार्पूनाथ गाउँपालिकाको संचिप्त परिचय

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लाको उत्तरी पश्चिम भाग मा खार्पूनाथ गाउँपालिका अवस्थित रहेको छ । खार्पूनाथ गाउँपालिका हिमाली जिल्ला हुम्ला को सात वटै गाउँपालिका मध्येको एक गाउँपालिका हो । साविकका ४ गा.वि.सहरु लाली , राया , छिप्रा र खार्पूनाथ मिलेर बनेको यस गाउँपालिका मा ५ वडाहरु रहेका छन् ,

वडा १. लाली

वडा २. थाली

वडा ३. राया

वडा ४. छिप्रा र

वडा ५. खार्पूनाथ ।

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) को नतिजा हेर्न , तल क्लिक गर्नुहोस |

प्रधानमन्त्रि रोजगार कार्यक्रम

आ.व. योजनाको नाम वडा विनियोजित रकम श्रोत
077/078 पिमाथांग तटबन्धन योजना 5 1276595 सशर्त अनुदान
077/078 मान्धारा मा.वि. फिल्ड निर्माण 5 638051 सशर्त अनुदान
077/078 पिउस गाउँमा बाटो सोलिंग कार्य 1 531914 सशर्त अनुदान
077/078 कारंग देखि ल्यागल्याग सम्म ग्रामिण सडक निर्माण 3 1570138 सशर्त अनुदान
077/078 मालिका मा.वि. घेरबार निर्माण योजना 1 1610268 सशर्त अनुदान
077/078 छिप्रा देखि तुम्लिख सडक मर्मत योजना 4 1732787 सशर्त अनुदान
077/078 काठेकाँध देखि सेराडिल सम्म बाटो निर्माण 2 1178244 सशर्त अनुदान

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9848316355
अधिकृत छैटौ
9858366967
सूचना प्रविधि अधिकृत तथा सूचना अधिकारी
९८६०७५९७६७
लेखपाल
९८४८३३९८४३
स्वास्थ्य संयोजक
९८४८३३६१६६
इन्जिनियर
9860578565
शिक्षा शाखा प्रमुख
9858051539

स्वास्थ्य प्रोफाईल

सेवा

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यलय र वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकता प्रमाणपत्र २. बिबाह दर्ताको प्रमाणपत्र ३. सुचकको नागरिकता प्रमाणपत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. म्रतकको नागरिकता प्रमाणपत्र २. सुचकको नागरिकता प्रमाणपत्र ३. . म्रतकको ३ पुस्ते जानकारी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. दुलाहा दुलहिको बाबु/आमाको नारिकता प्रमाणपत्र l २. दुलाहा दुलहिको नारिकता प्रमाणपत्र l ३. नारिकता प्रमाणपत्र ३ पुस्ते जानकारी l

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. सुचकको नागरिकता प्रमाणपत्र l २. परिवार सदस्यहरुको नागरिकता प्रमाणपत्र l ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि l ४. नगरिकता नभएका परिवार सदस्यहरुको हकमा जन्मादर्ताको प्रमाणपत्र l

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. पति/पत्नी दुवैको नागरिकता प्रमाणपत्र l २. अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि l ३. सुचकको नागरिकता प्रमाणपत्र l