समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिव
सेवा दिने कार्यालय:
गाउँपालिकाको कार्यलय र वडा कार्यलय
सेवा शुल्क:
३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरु:
१. बाबु आमाको नागरिकता प्रमाणपत्र २. बिबाह दर्ताको प्रमाणपत्र ३. सुचकको नागरिकता प्रमाणपत्र
प्रक्रिया:
सम्बन्धित वडा कार्यलय