FAQs Complain Problems

आर्थिक प्रस्ताव खोलिने सम्बन्धि सूचना

यस कार्यालयको मिति २०७८/०३/१३ गते नागरिक दैनिकमा प्रकाशित बोलपत्र आह्वानको सूचना बमोजिम नियमानुसार दर्ता भएका बोलपत्र दाताहरुको प्राविधिक प्रस्तावहरु खोलि बोलपत्र पुस्तिकामा उल्लेखित योग्यताका आधारमा प्रभावग्राही भएको देहाय बमोजिम बोलपत्र दाताहरुको बोलपत्रको आर्थिक प्रस्ताव तपशिल्को मिति , समय र स्थानमा खोलिने भएकोले उपस्थित हुन जानकारीको लागि अनुरोध गरिन्छ |  

आर्थिक वर्ष:

//