समाचार
२०७६/०३/३० गतेका दिन गाउँ सभा सम्पन्न गरिएको
आजको मिति २०७६/०३/३० गतेका दिन यस खार्पूनाथ गाउँपालिकाको तेस्रो गाउँ सभा सफल रुपमा सम्पन्न भएको छ ।
जसमा अार्थिक विकासः ११०३९६६९।००
सामाजिक विकासः १३१८४०१२७।००
पूर्वाधार विकासः १०३५८२६८९।००
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रः १४५५००००।००
कार्यालय सञ्चालन र प्रशासनिक खर्चः ४७४९१०००।००
जम्मा बजेट रकम रू. ३०९४,०३,४८५।०० गाँउ सभाबाट विनियोजन भएको छ ।