समाचार
पुस्तक पुस्तिका वितरण
वडा न ५ का वडा अधक्ष्य भिमराज शाही ज्युले खर्पुनाथमै अवस्थित मानधारा माध्यामिक विद्यालयमा पुस्तकहरु देखि लिएर विभिन्न खेलखुद्का सामानहरु वितरण गरेर विद्यालय लाई आउदो आर्थिक वर्षमा अरु सहयोग गर्ने प्रतिवद्धता
जानेका छन् |