यस खार्पूनाथ गाउँपालिकाले मिति २०७६/०३/१० गतेका दिन आ.व.२०७७/०७८ को लागि नीति तथा कार्यक्रम यवंम बजेट बक्तव्य प्रस्तुत गरेर पारित गरेको जानकारी गरिन्छ |