FAQs Complain Problems

वडा ५

खार्पुनाथ गाउँपालिकाको वडा नं ५ खार्पूनाथ रहेको छ | यहाँको वडा अध्यक्षको नाम भरत जंग शाही हो | यहाँको कुल जनसंख्या १४८९ रहेको छ | यहाँ १ माध्यमिक विद्यालय , १ स्वास्थ्य चौकी रहेको छ |

Population: 
१४८९
Ward Contact Number: 
+९७७-९८६८३९३०७१