FAQs Complain Problems

वडा ४

खार्पूनाथ गाउँपालिकाको वडा नं ४ छिप्रा रहेको छ | यहाँको कुल जनसंख्या १०४५ रहेको छ | यहाँ १ माध्यमिक विद्यालय , १ स्वास्थ्य चौकी रहेको छ |

Population: 
१०४५
Ward Contact Number: 
+९७७-९७४८११७६६९

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) को नतिजा हेर्न , तल क्लिक गर्नुहोस |