FAQs Complain Problems

वडा ३

खार्पूनाथ गाउँपालिकाको वडा नं ३ राया रहेको छ | यहाँका वडा अध्यक्षको नाम गुलाम रावल रहेको छ | यहाँको कुल जनसंख्या १०६० रहेको छ | यहाँ १ माध्यमिक विद्यालय , १ स्वास्थ्य चौकी रहेको छ |

Population: 
१०६०
Ward Contact Number: 
+९७७-९८६८२६९९३५

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) को नतिजा हेर्न , तल क्लिक गर्नुहोस |