FAQs Complain Problems

समाचार

वडा ३

खार्पूनाथ गाउँपालिकाको वडा नं ३ राया रहेको छ | यहाँका वडा अध्यक्षको नाम च्याँगा बोहरा  रहेको छ | यहाँको कुल जनसंख्या १०६० रहेको छ | यहाँ १ माध्यमिक विद्यालय , १ स्वास्थ्य चौकी रहेको छ |

Population: 
१०६०
Ward Contact Number: 
+९७७-९७४९२९५४७६