FAQs Complain Problems

समाचार

वडा १

खार्पूनाथ गाउँपालिकाको वडा नं.१ लाली सा.वि.क. गाउँ विकाश समितिमा रहेका ९ वडा मिलाएर स्थापना गरिएको हो| यहाँका ४ गाउँका नाम यस प्रकारका रहेकाछन्

१. प्युष

२. गोप्का

३. लाली र

४. देउखुरी 

यहाँका वडा अध्यक्षको नाम जय बहादुर शाही हो | यहाँको वडा कार्यालय लाली गाउँमै स्थित छ | यहाँ १ माध्यमिक विद्यालय रहेको छ २ प्राथमिक विद्यालय रहेको छ | १ स्वास्थ्य चौकी रहेको छ |

 

Population: 
१५७५
Ward Contact Number: 
+९७७-९८४८३२५८०५

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) को नतिजा हेर्न , तल क्लिक गर्नुहोस |