FAQs Complain Problems

समाचार

खार्पूनाथ-शिवालय

Read More

खार्पूनाथ-शिवालय-मन्दिर

Read More

माघे-संक्रान्तिमा-लगाउने-संस्कृतिक-पोशाक

Read More

खार्पूनाथ गाउँपालिकाको संचिप्त परिचय

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लाको उत्तरी पश्चिम भाग मा खार्पूनाथ गाउँपालिका अवस्थित रहेको छ । खार्पूनाथ गाउँपालिका हिमाली जिल्ला हुम्ला को सात वटै गाउँपालिका मध्येको एक गाउँपालिका हो । साविकका ४ गा.वि.सहरु लाली , राया , छिप्रा र खार्पूनाथ मिलेर बनेको यस गाउँपालिका मा ५ वडाहरु रहेका छन् ,

वडा १. लाली

वडा २. थाली

वडा ३. राया

वडा ४. छिप्रा र

वडा ५. खार्पूनाथ ।

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) को नतिजा हेर्न , तल क्लिक गर्नुहोस |

प्रधानमन्त्रि रोजगार कार्यक्रम

आ.व. योजनाको नाम वडा विनियोजित रकम श्रोत
077/078 पिमाथांग तटबन्धन योजना 5 1276595 सशर्त अनुदान
077/078 मान्धारा मा.वि. फिल्ड निर्माण 5 638051 सशर्त अनुदान
077/078 पिउस गाउँमा बाटो सोलिंग कार्य 1 531914 सशर्त अनुदान
077/078 कारंग देखि ल्यागल्याग सम्म ग्रामिण सडक निर्माण 3 1570138 सशर्त अनुदान
077/078 मालिका मा.वि. घेरबार निर्माण योजना 1 1610268 सशर्त अनुदान
077/078 छिप्रा देखि तुम्लिख सडक मर्मत योजना 4 1732787 सशर्त अनुदान
077/078 काठेकाँध देखि सेराडिल सम्म बाटो निर्माण 2 1178244 सशर्त अनुदान

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9848316355
सूचना प्रविधि अधिकृत तथा सूचना अधिकारी
9851329377
स्वास्थ्य संयोजक
9848336166
इन्जिनियर
9860578565
अधिकृत छैटौ
9844821142

स्वास्थ्य प्रोफाईल

सेवा

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यलय र वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकता प्रमाणपत्र २. बिबाह दर्ताको प्रमाणपत्र ३. सुचकको नागरिकता प्रमाणपत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. म्रतकको नागरिकता प्रमाणपत्र २. सुचकको नागरिकता प्रमाणपत्र ३. . म्रतकको ३ पुस्ते जानकारी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. दुलाहा दुलहिको बाबु/आमाको नारिकता प्रमाणपत्र l २. दुलाहा दुलहिको नारिकता प्रमाणपत्र l ३. नारिकता प्रमाणपत्र ३ पुस्ते जानकारी l

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. सुचकको नागरिकता प्रमाणपत्र l २. परिवार सदस्यहरुको नागरिकता प्रमाणपत्र l ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि l ४. नगरिकता नभएका परिवार सदस्यहरुको हकमा जन्मादर्ताको प्रमाणपत्र l

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. पति/पत्नी दुवैको नागरिकता प्रमाणपत्र l २. अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि l ३. सुचकको नागरिकता प्रमाणपत्र l

जानकारी