FAQs Complain Problems

भावपूर्ण समवेदना

खार्पूनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको यहि मिति २०७६/०३/०३ गतेका दिन जिप दुर्घटनामा परि असामयिक स्वर्गारोहण भएकोमा यस खार्पूनाथ गाउँपालिका परिवार शोक संतप्त भएको छ | यस खार्पूनाथ गाउँपालिका परिवार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दुखद घडीमा शोकाकुल परिवारजनप्रति ईश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भनि गहिरो समवेदना प्रकट गर्दछ |

आर्थिक वर्ष: